दिनेश राउतले घोषणा गरे ‘पुजार सार्की’, चलचित्रको कथा के हो ?

November 23, 2023 at 11:29 AM

काठमाडौँ। निर्देशक दिनेश राउतले नयाँ चलचित्र घोषणा गरेका छन्। आफ्नो सातौँ चलचित्रको रूपमा उनले बिहीबार ‘पुजार सार्की’ नामक चलचित्र घोषणा गरेका हुन्। माघ पहिलो साता छायाङ्कनमा जाने यो चलचित्रलाई विकास सुवेदीले लेखेका छन्। विकास र दिनेशको यो दोस्रो सहकार्य हो। यसअघि विकासले दिनेश निर्देशित ‘प्रकाश’ लेखेका थिए। यसको शीर्षकबाट मन्दिरमा पूजा गराउने पुजारी र दलित […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...