सिनेमा हलका सञ्चालक दीपकराज गिरीलाई पाँच प्रश्न

July 25, 2025 at 11:45 AM

काठमाडौं– काठमाडौंको दहचोकमा जन्मिएका अभिनेता दीपकराज गिरिले रेडियो नाटक ‘आमा’ बाट कलाकारिता यात्राको सुरुवात गरेका हुन् । नाटकबाट नेपाल टेलिभिजन हुँदै अहिले नेपालका लोकप्रिय अभिनेतामात्र नभएर उत्कृष्ट स्क्रिप्ट लेखकको रुपमा पनि आफ्नो परिचय बनाउन सफल छन् । भरखरै पनि उनले उत्कृष्ट स्क्रिप्ट लेखनका लागि राष्ट्रपतिबाट राष्ट्रिय पुरस्कार नै पाएका छन् । टेलिश्रृंखला ‘तीतो सत्य’ बाट दर्शक मनमा स्थान भएका अभिनेता गिरीले ‘६ एकान ६’ बाट फिल्म निर्माणमा पनि पाइला बढाएका हुन् । त्यसपछि उनले ‘छक्का–पञ्जा’ सीरीजका पाँच वटा फिल्मको निरन्तरताले त दर्शकमाझ गहिरो छाप नै छोड्न सफल भएको छ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...