काठमाडौ– नयाँ नेपाली फिल्म ‘मोहर’ को बहुप्रतिक्षित ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा सस्पेन्स, थ्रीलरका साथमा प्रेम, विछोड तथा बदलाको कथालाई समेटिएको छ । यही साउन २३ गतेदेखि प्रदर्शनमा आउन लागेको यो फिल्मलाई फिल्म मेकर्स प्रालिको ब्यानरमा निर्माण गरिएको हो । फिल्ममा ओम प्रतिकको लेखन तथा निर्देशन छ । चुम्बन जंग शाही फिल्मका निर्माता हुन् । फिल्म ‘मोहर’ को ट्रेलर मुख्यतया अभिनेता पल शाह, अभिनेत्रीद्वय बेनिशा हमाल र नीति शाहका साथमा कलाकारहरु लक्ष्मी गिरी, अर्जुन जंग शाही र बाल–कलाकार सारा शर्माको वरिपरि घुमेको छ । देउकी प्रथालाई मुख्य विषयवस्तु बनाइएको फिल्मको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...