मसलेदार पल, नीति र वेनिशा स्टारर ‘मोहर’को प्रोमो

July 25, 2025 at 11:53 AM

फिल्म ‘मोहर’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा सस्पेन्स, थ्रीलरको साथमा प्रेम, विछोड र बदलाको भाव देख्न सकिन्छ । प्रोमो हेर्नुस् : फिल्म ‘मोहर’को ट्रेलर मुख्यतया नायक पल शाह, नायिकाद्धय बेनिशा हमाल र नीति शाह, कलाकारहरु लक्ष्मी गिरी, अर्जुन जंग शाही र बाल–कलाकार सारा शर्माको वरिपरी घुमेको छ । देउकी प्रथालाई मुख्य बिषयवस्तु बनाएको फिल्मको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...