बेनिशा भन्छिन्– ‘देउकी प्रथाको बारेमा थाहा पाउन ‘मोहर’ हेर्नै पर्छ’

July 25, 2025 at 12:21 PM

काठमाडौं– यही साउन २३ गतेदेखि अभिनेत्री बेनिशा हमालका लागि ठूलो परीक्षाको दिन झैँ हुने भएको छ । किन परीक्षाको दिन ? भन्नु हुन्छ भने यो दिन उनले अभिनय गरेका दुई नयाँ नेपाली फिल्म ‘मोहर’ तथा ‘सिटामोल’ एकसाथ प्रदर्शनमा आउन लागेका छन् । देउकी प्रथामा आधारित फिल्म ‘मोहर’ को ट्रेलर शुक्रवार नै रिलिज भएको छ । ट्रेलर हेरेपछि दर्शकले फिल्म जसरी पनि हेर्नुपर्ने प्रतिक्रिया दिएका छन् । ट्रेलर सार्वजनिक भएपछि दर्शकमाझ अभिनेता पल शाहको भिन्दै अभिनय देख्न पाइने अपेक्षा बढेको छ । बेनिशासंगै अभिनेत्री नीति शाहका फ्यानहरु पनि फिल्मका लागि उत्साहित ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...