‘वार २’ को ट्रेलर सार्वजनिक, ऋतिक र जूनियर एनटीआरको प्रत्यक्ष भिडन्त

July 26, 2025 at 03:25 AM
1 min read

काठमाडौँ। यशराज फिल्म्सको स्पाई युनिभर्स अन्तर्गतको आगामी चलचित्र ‘वार २’ को ट्रेलर सार्वजनिक गरिएको छ। लगभग २ मिनेट ३९ सेकेन्ड लामो ट्रेलरमा अभिनेता ऋतिक रोशन फेरि पनि कबीरको भूमिकामा फर्किएका छन्। ऋतिकले आफ्नाे X (पूर्व ट्विटर) मा ट्रेलर सेयर गर्दै लेखेका छन् “यस युद्धमा कसैको साथ दिनु सजिलो हुने छैन।” ट्रेलरमा ऋतिकको पात्र विभिन्न भावना …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...