‘राम नाम सत्य’ निर्देशन गर्दै माइकल

January 26, 2024 at 10:49 PM

काठमाडौं । म्युजिक भिडियो निर्देशक माइकल चन्दले चलचित्र निर्देशनमा डेब्यु गर्नुहुने भएको छ । उहाँले ‘राम नाम सत्य’ बाट चलचित्र निर्देशनमा हात हाल्न लाग्नुभएको हो । यो चलचित्रको सार्वजनिक थिम पोस्टरमा एउटा ठूलो घण्टी र बञ्चरोलाई देखाइएको छ । साथै एक पुरुष दौडिरहेको देख्न सकिन्छ । डार्क शैलीमा तयार पारिएको पोस्टरले चलचित्रका बारेमा धेरै कुरा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...