पहिलो झलकमा ‘द ब्ल्यू लाइट’

July 26, 2025 at 05:46 AM
1 min read

काठमाडौं- साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको नयाँ नेपाली फिल्म ‘द ब्ल्यू लाइट’ को पहिलो झलक सार्वजनिक भएको छ । फिल्मकी मुख्य पात्र अभिनेत्री बेनिशा हमालको जन्मदिनको अवसर पारेर निर्माण पक्षले पहिलो झलकसँगै पोस्टर पनि सार्वजनिक गरेको छ । मंसिर १२ गते रिलिज हुने फिल्मको टीजरमा मनोवैज्ञानिक तनावमा रहेका पात्रहरू प्रस्तुत छन् । आफ्नो बुवाको मृत्यु भएको सपना डराइ-डराई बुवालाई सुनाइरहेकी छोरी तथा उनलाई डरबाट बाहिर निकाल्न खोजिरहेको बुवाबाट पहिलो झलक प्रारम्भ हुन्छ । बुवाले छोरीलाई उनको डर दूर गराउन सपनामा मरेको देखेको मान्छेको आयु लामो हुन्छ भन्दै कन्भिन्स गर्छन् । त्यसपछि आफूलाई कमजोर ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...