श्रावणमा तीन नेपाली फिल्म प्रदर्शनमा , कस्तो होला ब्यापार ??

July 26, 2025 at 05:56 AM

काठमाडौँ। श्रावण महिनामा तीन नेपाली फिल्म प्रदर्शनमा आउन तयारी भएको छ। वैदेशिक रोजगारी, देउकी प्रथा र गाउँ–समाजका कथावस्तुमा आधारित यी फिल्म क्रमशः श्रावण १६ र २३ गते रिलिज हुने भएका छन्। श्रावण १६ गते विभुर पोखरेल निर्देशित ‘रियाल रिङ्गेट’ प्रदर्शनमा आउनेछ। वैदेशिक रोजगारीमा गएका युवाको संघर्ष र पीडालाई देखाइएको यसमा निता ढुङ्गाना, प्रमोद चौलागाईं, धुव्र …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...