‘द ब्ल्यू लाइट’को पहिलो झलक सार्वजनिक

July 26, 2025 at 06:21 AM

काठमाडौं । साइकोलोजिकल थ्रिलर शैलीमा बनेको चलचित्र ‘द ब्ल्यू लाइट’को पहिलो झलक सार्वजनिक भएको छ। अभिनेत्री बेनिशा हमालको जन्मदिनको अवसर पारेर निर्माणपक्षले झलकसँगै पोस्टर पनि सार्वजनिक गरेको हो। मंसिर १२ गते रिलिज हुने यस चलचित्रको टिजरमा मनोवैज्ञानिक तनावमा रहेका पात्रहरूलाई प्रस्तुत गरिएको छ। टिजरको सुरुवात एक छोरीको डराएको सपनासँग हुन्छ, जसमा उसले आफ्ना बुबाको मृत्यु भएको …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...