दिक्षा कट्टेल- काठमाडौं- करिव सत्र वर्षपछि अभिनेत्री विपना थापाले अभिनयमा कमब्याक गरिन् । फिल्म ‘ह्रश्व दीर्घ’मार्फत उनले कलिउडमा कमब्याक गरेकी हुन् । कुनै बेलाका नेपाली फिल्मका निर्माता तथा डाक्टर आशुतोष भारद्वजसंगको विवाह पश्चात् उनी घर-व्यवहार मै हराएकी थिइन् । अहिले भने उनले नीता ढुंगानाको फिल्मबाट कमब्याक गरेकी हुन् । आफ्नो समयमा सय भन्दा धेरै फिल्ममा गरेकी विपनाको कमब्याकलाई इन्डस्ट्रीले सुखद रुपमा हेरेको छ । विपना मात्रै होइन, अहिले कलिउडमा कमब्याकको लहर नै लागेको छ भन्दा फरक नपर्ला । आज हामी तीनै कलाकारको कुरा गर्दैछौं, जो कलिउड कमब्याकको तयारीमा लागेका छन् । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...