‘चिठ्ठी’को पोस्टर रिलिज, हाँसो र रहस्यको सङ्गम

July 26, 2025 at 02:27 PM

काठमाडौं – नेपाली कथानक चलचित्र ‘चिठ्ठी’को औपचारिक पोस्टर र मोसन पोस्टर सार्वजनिक भएको छ। एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्र आउँदो भदौ २० गतेदेखि देशभर प्रदर्शनमा आउनेछ। माधवराज खरेलको निर्देशनमा बनेको यो चलचित्र कमेडी र हरर जनराको फ्युजन भएको निर्माण पक्षले जनाएको छ। निर्माताका अनुसार, ‘चिठ्ठी’ ले यथार्थपरक हास्य, सामाजिक व्यङ्ग्य र रहस्यमय घटनाक्रमलाई एकसाथ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...