मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यको गम्भीरतालाई बुझेर निर्णय लिनुहोला। शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। कार्यक्षेत्रमा सहयोगीहरूको सहयोग मिल्नेछ। समयको सदुपयोग गर्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) इष्टमित्रहरूको सहयोग मिल्नेछ। कसैसँग वादविवादमा नपर्नुहोला। नयाँ अनुबन्धमा […]
The post आज–११ साउन २०८२ आइतवारको राशिफल appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...