काठमाडौं – सलोन–सलिना फिल्म्सको ब्यानरमा निर्माण गरिएको फिल्म ‘पीआर’ को रेड कार्पेट प्रीमियर अष्ट्रेलियामा हुने भएको छ। निर्माण पक्षका अनुसार, फिल्मको प्रीमियर आगामी अगस्ट ९ र १२ मा अष्ट्रेलियाका दुई सहरमा आयोजना गरिनेछ। फिल्मको पहिलो प्रीमियर अगस्ट ९ मा सिड्नीको हर्सफिलस्थित इभेन्ट सिनेमा हलमा हुनेछ, भने दोस्रो प्रीमियर अगस्ट १२ मा न्यू क्यासलको रिडिङ सिनेमा हलमा गरिनेछ। फिल्म अष्ट्रेलियामा आरएफएम फ्यासिलिटी म्यानेजमेन्टका रञ्जित शाह र करियर गेटवे अष्ट्रेलियाका सन्तोष तिवारीको प्रस्तुतिमा प्रदर्शन हुँदैछ। शोभित बस्नेतद्वारा निर्देशित यो फिल्ममा आरए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पूजा चौधरी, बिमला खत्री, आस्मा अधिकारी, गणेश ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...