क्याप्टेन रामेश्वर थापाको जीवनमा आधारित ‘क्याप्टेन साब को छायांकन सुरु

July 27, 2025 at 05:27 AM

द सिनेमा टाइम्स, काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘क्याप्टेन साब’को छायांकन सुरु भएको छ। शनिबारबाट काभ्रेपलाञ्चोकको ढुंखर्क, बेथानचोक क्षेत्रमा छायांकन कार्य प्रारम्भ गरिएको हो। यसअघि असार २६ गते काठमाडौंको गौरीघाटमा सिनेमाको शुभमुहूर्त सम्पन्न गरिएको थियो। सिनेमाको छायांकन काठमाडौं, चितवन, काभ्रे र वीरगञ्जमा गरिने बताइएको छ। छायाँकारका रूपमा कृष्णबहादुर थापा संलग्न छन्। ‘क्याप्टेन साब’ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...