‘जनै हराएको मान्छे’को ‘मसुरीको दाना’ रिलिज

July 27, 2025 at 06:05 AM

रंगखबर, काठमाडौँ:  चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को गीत सार्वजनिक भएको छ । ‘मसुरीको दाना’ बोलको गीतमा अञ्जु पन्त र एसडी योगीको स्वर छ । हर्क साउदको शब्द रहेको गीतमा एसडी योगीको संगीत छ । सुनिल क्षेत्रीको कोरियोग्राफी गरेको गीतको भिडियोका चलत्रिका अधिकांश मुख्य कलाकार फिचर्ड छन् । विजय बराल, केकी अधिकारी, मिरुना मगर, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...