काठमाडौं- अभिनेत्री वर्षा राउत र अभिनेता तथा आर्थिक विश्लेषक संजोग कोइराला अहिले एक साथ सुमधुर समय बिताएका तस्विरहरुमा धेरैको चासो रहेको छ । दुवै एकसाथ छुट्टी मनाउँदै गर्दाका रमाइला तस्विरहरु शेयर गरिरहेका हुन्छन् । यसैबीच, भर्खरै दुवैलाई झगडा गर्दै गरेकोसमेत देखिएको छ । ल्यापटममा काम गरिरहेकी वर्षालाई जब संजोग आएर कुही कुरा भन्छन्, तब अचानक सामान्य मुद्रामा रहेकी वर्षाको पारो तातेको देखिन्छ । दुबैबीच कुनै कुरालाई लिएर भनाभन हुन्छ । संजोग कराउदै वर्षाबाट टाढा हुन्छन् भने वर्षा पनि ठुस्स पर्दै चियाको चुस्कि लिन तयार हुँदै आफ्नो ल्यापटममा गर्न लागेको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...