शोभित बस्नेत निर्देशित ‘पीआर’को अस्ट्रेलियामा दुई सहरमा रेड कार्पेट प्रिमियर हुने

July 27, 2025 at 07:18 AM

द सिनेमा टाइम्स, काठमाडौं । अष्ट्रेलियन स्थायी बसोबास (पीआर)का लागि नेपाली विद्यार्थीले गर्ने संघर्षको कथामा आधारित सिनेमा ‘पीआर’को अष्ट्रेलियामा रेड कार्पेट प्रिमियर आयोजना हुने भएको छ। निर्माण टिमले सिड्नी र न्यू क्यासल गरी दुई सहरमा सिनेमाको विशेष प्रिमियर कार्यक्रमको तयारी गरेको हो। सिनेमाको पहिलो प्रिमियर आउँदो अगस्ट ९ मा सिड्नीको हर्सफिलस्थित इभेन्ट सिनेमाका दुई हलमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...