देश-विदेशमा पलको ‘मोहर’को चर्चा

July 27, 2025 at 06:57 AM

रंगखबर, काठमाडौँ: फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको फिल्म ‘मोहर’को ट्रेलरलाई ८ लाख भन्दा बढी भ्यूज युट्युबमा मिलेको छ । फिल्मको ट्रेलर सार्वजनिक भएको केही घन्टामै नेपालसहित ५ देशमा युट्युबको ट्रेन्डिङमा समेत परेको छ । युट्युबको मुभी ट्रेलर सेक्सन अन्र्तगत यो फिल्मको ट्रेलर नेपालमा २ नम्बरमा छ । यस्तै, मलेसियामा १७, जापानमा २७, यूएइमा १८, कतारमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...