अष्ट्रेलियाका दुई सहरमा ‘पीआर’ को रेड कार्पेट प्रिमियर हुने

July 27, 2025 at 06:27 AM

काठमाडौँ। अष्ट्रेलियाका दुई सहरमा फिल्म ‘पीआर’ को रेड कार्पेट प्रिमियर गरिने भएको छ। निर्माण पक्षका अनुसार यो फिल्मको प्रिमियर आगामी अगस्ट ९ र १२ मा अष्ट्रेलियाका दुई सहरमा हुने भएको हो। फिल्मको पहिलो प्रिमियर अगस्ट ९ मा सिड्नीको हर्सफिलस्थित इभेन्ट सिनेमाका दुई हलमा हुनेछ भने दोस्रो प्रिमियर अगस्ट १२ मा न्यू क्यासलको रिडिङ सिनेमाका दुई …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...