साइकोलोजिकल थ्रिलर ‘द ब्ल्यू लाइट’को पहिलो झलक

July 27, 2025 at 06:52 AM

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको फिल्म ‘द ब्ल्यू लाइट’को पहिलो झलक सार्वजनिक भएको छ । फिल्मकी मुख्य पात्र अभिनेत्री बेनिशा हमालको जन्मदिनको अवसर पारेर निर्माण पक्षले गत साता पहिलो झलकसँगै पोस्टर सार्वजनिक गरेको हो। मंसिर १२ गते रिलिज हुने फिल्मको टिजरमा मनोवैज्ञानिक तनावमा रहेका पात्रहरू प्रस्तुत छन् । आफ्नो बुवाको मृत्यु भएको सपना डराइडराई बुवालाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...