‘पैसा’ गीतले ‘माग्ने राजा’ को हाइप बढायो ?

July 27, 2025 at 06:29 AM

फिल्म माग्ने राजामा समावेश ‘म त सुतेर उठेको पैसामा’ गीतलाई दर्शकले रुचाएका छन् । गीत रिलिज भएसँगै दर्शकले माग्ने बुढा अर्थात् केदार घिमिरेलाई नयाँ स्वरुपमा देख्न पाउने पक्का भएको छ । निर्देशक ऋषि लामिछानेले सिनेमाको कथा गीतको फेन्टासी वरिपरि घुमेको र गीतमा देखिएको माग्नेको स्वरुप सिनेमाको केन्द्रमा रहेको बताएका छन्। ‘टिजर र लोकगीतमा हामीले केदार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...