पाँच देशका युटुव ट्रेन्डिङमा ‘मोहर’को ट्रेलर : यस्तो छ प्रतिक्रिया

July 27, 2025 at 06:18 AM

फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको फिल्म ‘मोहर’को ट्रेलरलाई सार्वजनिक भएको २४ घन्टामै साढे ४ लाख भन्दा बढी भ्यूज युट्युबमा मिलेको छ । फिल्मको ट्रेलर सार्वजनिक भएको केही घन्टामै नेपाल सहित ५ देशका युट्युबको ट्रेन्डिङमा पर्न सफल भएको हो। युट्युबको मुभी ट्रेलर सेक्सन अर्न्तगत यो फिल्मको ट्रेलर नेपालमा २ नम्बरमा छ । यस्तै, मलेसियामा १७, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...