‘रियाल रिङ्गेट’ को गीत ‘आमा’ सार्वजनिक

July 27, 2025 at 09:35 AM
1 min read

काठमाडौँ- यही साउन १६ देखि प्रदर्शन हुने फिल्म ‘रियाल रिङ्गेट’ को ‘आमा’ बोलको सार्वजनिक भएको छ। गीतले वैदेशिक रोजगारीमा गएका नेपाली युवाको शारीरिक र मानसिक पीडासहित उनीहरूको मनोदशालाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। गीतमार्फत फिल्मको मुख्य विषयवस्तु, वैदेशिक श्रम जीवनको यथार्थ चित्रण देख्न सकिन्छ। गायक रामचन्द्र काफ्लेले स्वर रहेको गीतमा मदन पुरस्कार विजेता अमर न्यौपानेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...