दश वर्षपछि गायक रोदितले ल्याए ‘लग्यौ मेरो दिल चोरी’

July 27, 2025 at 08:42 AM

रंगखबर, काठमाडौँ: नेपाली संगीत क्षेत्रमा झण्डै दश वर्षपछि पुनः फर्किएका गायक रोदित सिंह भण्डारीले आफ्नो बहुप्रतीक्षित नयाँ गीत ‘लग्यौ मेरो दिल चोरी’ सार्वजनिक गरेका छन् । गीतमा अभिग्य घिमिरेले भण्डारीलाई साथ दिएकी छन् । अनमोल के.सी.को चलचित्र ‘ड्रिम्स’को सुपरहिट गित ‘तिमि सामु…’ हिट भएपछी लामोसमय विश्राम लिएका भण्डारीले ‘लग्यौ मेरो दिल चोरी’ विशेष दिन पारेर सार्वजनिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...