रजनीकान्तको कुलीले १०० करोड प्लसको ओपनिङ गर्ने अनुमान

July 27, 2025 at 08:27 AM

काठमाडौँ। रजनीकान्तका कुल्लीले दक्षिण भारतीय सिनेमामा एउटा नयाँ रेकर्ड कायम गर्ने देखिएको छ। तमिल सिनेमाको सबैभन्दा महत्वाकांक्षी फिल्महरू मध्ये एकको रूपमा दर्ज गरिएको कुली नयाँ रेकर्ड बनाउन तयारी अवस्थामा छ । सुपरस्टार रजनीकान्त अभिनीत ग्याङ्गस्टर एक्शन ड्रामाले यस पटक भारतीय स्वतन्त्रता दिवस सप्ताहन्तमा बक्स अफिसमा नयाँ रेकर्डहरू देखाउने संकेत बुकिङवाट गरिसकेको छ । रिलिज मिति नजिकिँदै …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...