खतरनाक एक्सन सहित ‘एनिमल’को ट्रेलर सार्वजनिक

November 23, 2023 at 10:14 AM

खतरनाक एक्सन सहित ‘एनिमल’को ट्रेलर सार्वजनिकरणवीर कपुर स्टारर भारतीय चलचित्र ‘एनिमल’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर एक्सनले भरिपूर्ण छ र ब्याकग्राउन्ड स्कोर पनि दमदार छ । साढे ३ मिनेटको यो ट्रेलरमा रणवीर र अनिल कपुरबिचको गहिरो वार्तालाप, विस्फोटक एक्सन दृश्य, इमोशनल दृश्य तथा रणवीर र बबी देवलको डरलाग्दो रूप देख्न सकिन्छ । यस चलचित्रमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...