जापानमा एनआरएनए निर्वाचन : निर्माता लामिछाने अध्यक्ष निर्वाचित

July 27, 2025 at 02:35 PM

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको १२औं राष्ट्रिय महाधिवेशन भर्चुअल मतदानमार्फत सम्पन्न भएको छ। अध्यक्षमा फिल्म निर्माता सुभाष लामिछाने ७ हजार १ सय ५२ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी सिद्धार्थ श्रेष्ठले ५ हजार १ सय ९३ मत प्राप्त गरे। धेरै जसो नेपाली फिल्मलाई जापानमा प्रर्दशन गर्ने वितरकका रुपमा समेत चिनिने लामिछाने सायद २ र …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...