‘मोहर’को प्रचारमा जेसीआई नेपालको सहकार्य

July 27, 2025 at 09:45 PM

काठमाडौं । नेपाली समाजमा अझै अस्तित्वमा रहेको देउकी प्रथालाई मुख्य विषयवस्तु बनाएर निर्माण गरिएको सामाजिक यथार्थपरक चलचित्र ‘मोहर’को प्रचारप्रसारमा जेसीआई नेपालले सहकार्य गर्ने भएको छ । सामाजिक रूपान्तरणको अभियानमा सक्रिय संस्था जेसीआई नेपालले चलचित्र ‘मोहर’ले उठाएको गम्भीर सामाजिक विषयवस्तुमा जागरण ल्याउने उद्देश्यले प्रचार अभियानमा साथ दिने निर्णय गरेको हो । यसै सन्दर्भमा फिल्ममेकरस् प्रालि र

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...