नीताको ‘सुख दुःख’ मा मिथिला शर्मा

July 28, 2025 at 05:15 AM
1 min read

काठमाडौँ- अभिनेत्री तथा निर्मात्री नीता ढुंगाना अधिकारीले निर्देशन गर्ने फिल्म ‘सुख दुःख’ मा मिथिला शर्मा अनुबन्ध भएकी छन्। उनलाई निर्देशक तथा निर्मात्रीसमेत रहेकी अधिकारीले फिल्मका लागि अनुबन्ध गरेकी हुन्। अभिनेत्री शर्मालाई अनुबन्ध गर्दै नीताले भनिन्, ‘फिल्ममा मिथिला शर्मालाई जोड्न पाउँदा धेरै नै उत्साहित छौ।’ यसअघि यो फिल्मका लागि चर्चित भारतीय छायाकार कवीरलाल र शाहिदलाल डिओपीका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...