काठमाडौं– अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको डेब्यू निर्देशनमा तयार हुने नयाँ नेपाली फिल्म ‘सुख– दुःख’ मा अभिनेत्री मिथिला शर्मा अनुवन्ध भएकी छिन् । शर्मालाई निर्देशकसमेत रहेकी अभिनेत्री ढुंगानाले फिल्मका लागि अनुवन्ध गरेकी हुन् । आइतवार निर्माण पक्ष र अभिनेत्री शर्माबीच कागजी सम्झौता भएको हो । अभिनेत्री शर्मालाई अनुवन्ध गर्दै ढुंगानाले भनिन्– ‘चलचित्र सुख–दुःखमा मिथिला शर्मालाई सहभागी गराउन पाउँदा धेरै नै उत्साहित छौँ । सायद हजुर बिना यो चलचित्र अपूरो हुन्थ्यो । अब पूर्ण हुने बाटोमा जाँदैछ ।’ यसअघि यो फिल्मका लागि भारतीय छायाँकार कवीरलाल र शाहिदलाल डिओपीका लागि अनुवन्ध भैसकेका छन् ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...