‘अभिमन्यु : च्याप्टर १’का दुई पोस्टर सार्वजनिक

July 28, 2025 at 05:52 AM

काठमाडौं। फिल्म ‘अभिमन्यु : च्याप्टर १’का दुई पोस्टर सार्वजनिक भएका छन्। पहिलो पोस्टरमा प्रकाश दाहाल, लक्ष्मी बर्देबा, कामेश्वर चौरासिया, गौमाया गुरुङ, सरिता गिरी र किरण श्रेष्ठसहित कलाकारहरू फिचर्ड छन्। किरणबाहेक सबै पात्र तनावग्रस्त देखिएका छन्। एक दृश्यमा हतकडी लगाइएका पात्रलाई प्रहरी अधिकृतले बयान लिइरहेका छन्। दोस्रो पोस्टरमा कामेश्वर र लक्ष्मी मन्दिरमा आरती सल्काउँदै प्रशन्न मुद्रामा छन्, …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...