नीताको ‘सुख दुःख’मा मिथिला शर्मा

July 28, 2025 at 06:35 AM

रंगखबर, काठमाडौँ: अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीले निर्देशन गर्ने फिल्म ‘सुख दुःख’मा मिथिला शर्मा अनुबन्ध भएकी छन्। उनलाई निर्देशक तथा निर्मात्री समेत रहेकी अधिकारीले फिल्मका लागि अनुबन्ध गरेकी हुन्। आइतबार निर्माण पक्ष र अभिनेत्री शर्माबीच कागजी सम्झौता भएको हो। अभिनेत्री शर्मालाई अनुबन्ध गर्दै नीताले भनिन्,‘ चलचित्र सुख दुःखमा मिथिला शर्मालाई सहभागी गराउन पाउँदा धेरै नै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...