मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन

July 28, 2025 at 07:33 AM

काठमाडौँ। निर्देशक मिलन चाम्सको नयाँ प्रेमकथा फिल्म ‘सुम्निमा’ मा भारतीय रियालिटी शो स्प्लिट्सभिल्ला (सिजन १४) का उत्कृष्ट आठभित्र पर्न सफल अनिकेत पाख्रिन लामा अनुबन्धित भएका छन्। अडिसनमार्फत चयन गरिएका अनिकेतको आत्मविश्वास, व्यक्तित्व र क्यामेरा अघि प्रस्तुत हुने शैलीले निर्माण टिमलाई आकर्षित गरेको चाम्सले बताए। गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको सह–निर्माणमा तयार हुन लागिरहेको यो फिल्म …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...