मिथिला शर्मा ‘सुख दुःख’मा अनुबन्धित

July 28, 2025 at 07:22 AM

काठमाडौँ। अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीले निर्देशन गर्ने फिल्म ‘सुख दुःख’मा अभिनेत्री मिथिला शर्मा अनुबन्ध भएकी छन्। आइतबार निर्माण पक्ष र अभिनेत्री शर्माबीच कागजी सम्झौता भएको हो। अभिनेत्री शर्मालाई अनुबन्ध गर्दै निर्देशक अधिकारीले भनिन्, “फिल्म ‘सुख दुःख’मा मिथिला शर्मालाई सहभागी गराउन पाउँदा धेरै नै उत्साहित छौँ। सायद हजुरबिना यो फिल्म अपुरो हुन्थ्यो। अब पूर्ण हुने …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...