नीता ढुंगानाको डेव्यु निर्देशकिय’सुख दुःख’मा मिथिला शर्मा अनुबन्धित

July 28, 2025 at 07:11 AM

अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीले निर्देशन गर्ने फिल्म ‘सुख दुःख’मा मिथिला शर्मा अनुबन्ध भएकी छन् । उनलाई निर्देशक तथा निर्मात्री समेत रहेकी अधिकारीले फिल्मका लागि अनुबन्ध गरेकी हुन् । आइतबार निर्माण पक्ष र अभिनेत्री शर्माबीच कागजी सम्झौता भएको हो । अभिनेत्री शर्मालाई अनुबन्ध गर्दै नीताले भनिन्,‘फिल्म सुख दुःखमा मिथिला शर्मालाई सहभागी गराउन पाउँदा धेरै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...