तनाव र खुसीको दोहोरो पाटो झल्काउँदै ‘अभिमन्यु : च्याप्टर १’ का पोस्टर सार्वजनिक

July 28, 2025 at 06:51 AM

काठमाडौं –  नेपाली चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को निर्माण पक्षले दुई पोस्टर सार्वजनिक गरेको छ। सोमबार सार्वजनिक यी पोस्टरले चलचित्रका मुख्य पात्रहरूको जीवनमा आउने खुसी र तनावको दुई भिन्न पाटोलाई एकसाथ उजागर गरेका छन्। दुई पोस्टरमध्ये पहिलोमा चलचित्रका मुख्य पाँच कलाकारहरू प्रकाश दाहाल, लक्ष्मी बर्देबा, कामेश्वर चौरासिया, गौमाया गुरुङ, सरिता गिरी, किरण श्रेष्ठसहित अन्य […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...