काठमाडौं– निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने प्रेम कथानक फिल्म ‘सुम्निमा’ मा नव अभिनेता अनिकेत पाख्रिन लामा अनुवन्धित भएका छन् । भारतीय रियालिटी शो स्प्लिट्स भिल्लाका प्रतियोगीका रूपमा परिचित अनिकेतलाई अडिसनमार्फत फिल्मका लागि चयन गरिएको निर्देशक चाम्सले जानकारी दिए । स्प्लिट्स भिल्लाको १४औं सीजनमा अनिकेत उत्कृष्ट आठमा पर्न सफल भएका थिए । नयाँ अनुहार भए पनि अनिकेतको आत्मविश्वास, व्यक्तित्व र क्यामेरा अघि प्रस्तुत हुने शैलीले निर्माण टिमलाई आकर्षित गरेको निर्देशकको भनाइ छ । ‘सुम्निमा’ मार्फत अनिकेत पाख्रिन लामा नेपाली फिल्म उद्योगमा डेब्यू गर्दैछन् । गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको सह–निर्माणमा बन्ने चलचित्र ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...