काठमाडौं– हरेक शुक्रवार प्राइम टेलिभिजनबाट प्रसारण हुँदै आइरहेको हास्य कार्यक्रम ‘कमेडी दरवार’ ले फिल्म निर्माण गर्ने औपचारिक घोषणा गरेको छ । निर्माण टिमले सोमवार ‘ककाकिकी’ को थीम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माण बारे घोषणा गरेको हो । पोस्टरमा अभिनेत्री रेखा थापाका साथमा गौरी मल्ल, तृप्ती नाडकर तथा अभिनेता महेश त्रिपाठीलाई अनौठो अवतारमा चित्रण गरिएको छ । पोस्टरमा तृप्ती तथा गौरीले रेखाको कपाल भुत्लाउँदै गरेको देखाइएको छ भने महेश छक्क परेर हेरिरहेको देखिएको छ । महेशको हातको पोस्चरले उनी असक्त हुन् कि जस्तो देखिन्छ । ‘कमेडी दरवार’ का निर्देशक तथा निर्माताको जोडि ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...