‘सिटामोलले सम्बन्धमा आएको कटुतालाई समाधान गर्न सहयोग गर्छ’

July 28, 2025 at 11:33 AM

काठमाडौं– यही साउन २३ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘सिटामोल’ ले प्रचार–प्रसारलाई तिब्र पारेको छ । फिल्मका निर्देशक राजबहादुर साने तथा मुख्य कलाकारहरु सौगात मल्ल तथा बेनिशा हमाल प्रचार–प्रसारको क्रममा दौडधूपमा व्यस्त छन् । यसैबीच, सोमवार दिउँसो पुतलीसडकस्थित स्टार मलमा फिल्मको यूनिटले मिडिया अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ, जहाँ फिल्मका निर्देशक तथा कलाकारहरुले सहभागिता जनाए । कार्यक्रममा बोल्दै फिल्मका निर्देशक राजबहादुर सानेले ‘सिटामोल’ फिल्मले कर्णाली क्षेत्रको गरिवी बेच्न नभई त्यहाँ व्याप्त समस्याहरूको समाधान खोज्ने प्रयास गरेको बताए । निर्देशक साने भन्दै थिए– ‘हामीले गरिवी बेच्न खोजेका होइनौं । समस्या देखाएर ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...