माइकलको ‘राम नाम सत्य’ बाट डेब्यू गर्दै टिकटकर आयुष

July 28, 2025 at 11:14 AM

काठमाडौं– टिकटकबाट लोकप्रिय बनेका आयुष सिंह ठकुरीले निर्देशक माइकल चन्दको निर्देशनमा बन्न लागेको फिल्म ‘राम नाम सत्य’ बाट डेब्यु गर्न लागेको पक्का भएको छ । सोमवार निर्माण टिम तथा आयुषबीच कागजी सम्झौता भएको छ । टिकटकबाट उदाएका कन्टेन्ट क्रियटर ठकुरीले फिल्मको निर्माण पक्षसंग कागजी सम्झौता गरेका छन् । उनको यो डेब्यू फिल्म हो । फिल्मका निर्देशक माइकल चन्द, निर्माता उपेन्द्र शाहीले आयुषसँग कागजी सम्झौता गरेका हुन् । फिल्म साइन गरेपछि आयुषले मिडियासँग भने– ‘मलाई थुप्रै फिल्मको अफर आइरहेको छ । तर, मैले ‘राम नाम सत्य’ को कथा सुनेपछि यही फिल्मबाट ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...