‘कमेडी दरबार’को’क का कि की’ : भिन्न अवतारमा रेखा, गौरी, तृप्ती र महेश

July 28, 2025 at 11:10 AM

चर्चित हाँस्यव्यांग्य कमेडी रियालीटी शो ‘कमेडी दरबार’का विक्की अग्रवाल र श्रद्धा प्रसाईंले फिल्म निर्देशन गर्ने भएका छन् । सोमबार पोस्टर रिलिज गर्दै फिल्म क का कि की निर्देशनको श्रद्धा र विक्कीले औपचारिक रुपमा घोषणा गरेका हुन्। पोस्टरमा अभिनेत्रीत्रेय रेखा थापा, गौरी मल्ल, तृप्ती नाडकरलाई भिन्न अवतारमा निर्देशकद्वायले प्रस्तुत गरेका छन् । साथमा अभिनेता महेश त्रिपाठी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...