‘माग्ने राजा’ देखि ‘अभिमन्यू’ सम्म , भदौमा सात फिल्म एकपछि अर्को रिलिज

July 28, 2025 at 01:46 PM

काठमाडौं।  नेपाली फिल्म क्षेत्र आगामी भदौ महिनामा उत्साहका साथ अघि बढ्दैछ। भदौ महिनामा सात नयाँ फिल्महरू प्रदर्शनमा आउने भएका छन्। सामाजिक कथा, प्रविधिको प्रयोग, ट्रान्स–थीम, प्रेम र पीडादेखि लिएर कमेडीसम्मका विभिन्न शैली समेटिएका यी फिल्महरू एकपछि अर्को गर्दै प्रदर्शनमा आउँदैछन्। भदौको पहिलो दिनदेखि अन्तिम सातासम्म दर्शकले नेपाली फिल्ममा विविध स्वाद पस्किने अवसर पाउनेछन्। भदौ ६ …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...