मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत

July 28, 2025 at 11:09 PM

काठमाडौं । निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने प्रेमकथानक चलचित्र ‘सुम्निमा’मा नवअभिनेता अनिकेत पाख्रिन लामा अनुबन्धित हुनुभएको छ । भारतीय रियालिटी शो स्प्लिट्सभिल्ला सिजन १४ का उत्कृष्ट आठमा परेका अनिकेतलाई अडिसनमार्फत चयन गरिएको निर्देशक चाम्सले जानकारी दिनुभयो । नयाँ भए पनि आत्मविश्वास र प्रस्तुति शैलीका कारण उहाँ चयन भएको चाम्सको भनाइ छ । ‘सुम्निमा’मा अनिकेतसँगै उपासना

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...