काठमाडौं : सिनेमा ‘राम नाम सत्य’बाट टिकटकबाट उदाएका कन्टेन्ट क्रियटर आयुष सिंह ठकुरीको सिनेक्षेत्रमा डेब्यु हुने भएको छ । माइकल चन्दको निर्देशनमा तयार हुन लागेको सिनेमामा सोमबार निर्माण पक्ष र आयुष बिच कागजी सम्झौता भएको हो । साउनको २९ गते शुभसाइत गरेर छायांकनमा जाने तयारीमा रहेको यो सिनेमालाई एक्सन, सस्पेन्स र प्रेमकथामा तयार पार्ने तयारी …
माईकलको सिनेमामा टिकटकर आयुष ! Read More »
The post माईकलको सिनेमामा टिकटकर आयुष ! first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...