डेभिड शंकरको नयाँ तीज गीत सार्वजनिक

July 29, 2025 at 05:45 AM

काठमाडौँ। गायक डेभिड शंकरको स्वरमा नयाँ तीज गीत ‘ए चेलिबेटी सेवा गर्ने मौका देउ एक चोटी’ सार्वजनिक गरिएको छ। गीतको शब्द दीपक शर्मा र डेभिड शंकरले लेखेका हुन् भने संगीत दीपक शर्माकै रहेको छ। गम्भीर विष्टले निर्देशन गरेको भिडियोलाई दीपाश्री निरौला, रिमा विश्वकर्मा, डेभिड शंकर, सुधिर श्रेष्ठ, मिस पवी, कुसुम शर्मा, राजेश घतानी लगायतका कलाकारले …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...