‘अवतार ३’ को ट्रेलर सार्वजनिक

July 29, 2025 at 04:51 AM

काठमाडौं।   सन् २०२५ मा प्रदर्शन हुने हलिउड फिल्म ‘अवतार ३’ को ट्रेलर सार्वजनिक गरिएको छ। यस श्रृंखलाको शीर्षक ‘अवतार : फायर एण्ड एस’ राखिएको छ। फिल्मको ट्रेलर हलमा शुक्रबार प्रदर्शन गरिए पनि इन्टरनेटमा सोमबार साँझ मात्रै सार्वजनिक गरिएको हो। जेम्स क्यामरुनद्वारा निर्देशित उक्त फिल्म सन् २०२५ डिसेम्बर १९ मा विश्वव्यापी प्रदर्शनमा आउने तयारीमा छ। विज्ञानकथामा आधारित …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...