अभिनेत्री ऋचा शर्मालाई अश्लिल गालीसहित ‘बलिदान’ वहिष्कारको गर्ने धम्की दिनेलाई कसले गर्ने कारवाही ?

July 29, 2025 at 08:07 AM

काठमाडौं– अहिले कलाकारहरुलाई सामाजिक सञ्जालबाट गाली–बेइज्जतीका शब्दहरु प्रयोग गर्दै म्यासेज पठाउने नयाँ विकृति मौलाएको छ । यस्ता विकृतिविरुद्ध पहिलो पटक आवाज उठाउने अभिनेत्री ऋचा शर्मालाई पुनः उनको तस्विरसहित अश्लिल शब्द प्रयोग गर्दै उनी अभिनित नयाँ फिल्म ‘बलिदान’ वहिष्कार गर्ने धम्की दिइएको छ । फाउजी शाहीको आइडीबाट पोस्ट भएको उक्त भिडियोमा अभिनेत्री शर्मालाई अपशब्द प्रयोग गरेर ‘ऋचाको फिल्म सबै राष्ट्रभक्ति साथीहरुले बहिष्कार गरौँ बलिदान, राजाको अपमान गर्ने, असुरको गुनगान गाउने यहि हो’ भनेर लेख्न असहज हुने शब्दको प्रयोग गरिएको छ । ऋचाले आफूलाई अपशब्द प्रयोग गर्दै आफ्नो अभिनय रहेको फिल्म बहिष्कार गर्छु ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...