काठमाडौं– अभिनेत्री केकी अधिकारीको व्यस्तता बढ्दो छ । एकातिर उनका केही फिल्महरु प्रदर्शनको क्रममा छन् भने केही फिल्म फ्लोरमा जाने क्रममा छन् । त्यस्तै केही फिल्मको पोष्ट प्रोडक्सन चलिरहेको छ । यसैबीच, केकीले मंगलवार नाग पञ्चमीको अवसरमा एउटा भिडियो शेयर गरेकी छिन् । नाग पञ्चमीको शुभकामना दिँदै उनले शेयर गरेको उक्त भिडियोमा उनी आफैँ नागिनले झै नाग नाँच गर्दै गरेको देखिएको छ । पहेँलो रंगको कुर्ता–सुरुवालमा सुन्दर देखिएकी केकीले गुराँश नानीले हिन्दी र नेपाली मिक्समा गाएकी ‘मेरो दुष्मनोको नहि छाडुङ्गी, जहाँ जहाँ भेट्छु त्यहि डसुङ्गी’ भन्दै केकीले नागिन नाच ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...