माइकलको ‘राम नाम सत्य’मा आयुष सिंह ठकुरी

July 29, 2025 at 07:34 AM

रंगखबर, काठमाडौँ: माइकल चन्दले निर्देशन गर्न लागेको फिल्म ‘राम नाम सत्य’मा कलाकारहरुको लाईनअप बलियो बन्दै गई रहेको छ। यस अघि विराज भट्ट, सुशिल श्रेष्ठ, नायिकाद्धय दिव्या रायमाझी, सुपुष्पा भट्ट फाइनल भईसकेको फिल्ममा अब भने कन्टेन्ट क्रियटर आयुष सिंह ठकुरीले अभिनय गर्ने भएका छन। ‘राम नाम सत्य’का टिम र आयुषको सोमबार  कागजी संझौता भएको हो। टिमसँग […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...